एसइई को रिजल्ट आए सँगै थप अध्ययनको लागि विद्यार्थीहरू नेपालका टप प्लस टु कलेजहरूको खोज गर्न थाल्दछन् । प्राय विद्यार्थीहरूले सर्च गर्ने प्लस टु कलेज मुख्यतः काठमाण्डौं उपत्यका पर्दछ भने त्यस पछि अन्य मुख्य मुख्य सहरहरू पर्दछन् । यो समयमा देशभरका सामुदायिक तथा संस्थागत शैक्षिक संस्थाहरूले विद्यार्थीहरू लाई स्वागत गर्न विभिन्न सूचनामूलक कार्यक्रमहरू गर्दछन् । आ आफ्नो शैक्षिक संस्थाको गुणस्तरमा अभिवृद्धि गर्न लागि परेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ